IMG-LOGO

कान्छि दमैको संकासपद मृत्यु

 सोम, पौष २३, २०८०  ---

 

     काभे्रको  मण्डनदेउपुर न.पा १० बस्ने कान्छि दमाइको मृत्युको कारण  एनिमल बाइट ९ब्लष्mब िद्यष्तभ ०नभई ब्लन्ट भोर्स इन्ज्यूरी ९द्यगिलत ायचअभ ष्लवगचथ ० भएको खुलेको छ । अन्दाजी ६५ वर्षिय कान्छि घरदेखि ४०० कि.मि उत्तर तर्फ छिमेकीको कारीमा मृत अवस्थामा फेला परेकी थिइन् । स्थिानियले जंगली जनावर चितुवको आक्रमणबाट उनको मृत्यु भएको हुनसक्ने बताएका थिए तर पोष्टमार्टमका क्रममा उनको मृत्यु शंकासपद देखिएको हो ।

     प्रहरी कार्यालय काभे्रबाट खटीएको टोलीले मृतकले लगाउने गहना  सुन पसलमा बेच्न ल्याउने अन्दाजी १७ वर्षिय किसोरलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्