IMG-LOGO

बिदुरको नेतृत्वमा नयाँ समिति

 मंगल, असोज ३०, २०८०  ---

 

     सहकारीको निर्वाचन कार्यक्रममा विदुर कोइरालाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन भएको छ । जसमा उपाध्यक्ष बच्चुराम न्यौपाने, सचिव दामोदर कोइराला कोषाध्यक्ष वसन्त चौलागाई रहनु भएको छ । धावा लामा, विनोद घोरसाईने, पञ्चलाल तामाङ, नबिन अधिकारी, शान्ती दंगाल न्यौपाने, कोमल चौलागाई र बेदप्रसाद बजगाई सदस्यमा निर्वाचित हुनुभयो । लेखा सुपरिवेक्षण समितिमा कृष्णबहादुर ढुंगाना संयोजक तथा दुर्गाप्रसाद चौलागाई र रिता तामाङ सर्वसम्मत हुनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्