IMG-LOGO

पिटरको बकपत्र लोकार्पण

 मंगल, असोज २३, २०८०  ---

 

     बामपंथी राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरको पहिलो पुस्तक बकपत्र हिजो एक समारोह बीच काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा विमोचन भएको छ । पिटरले जीवनमा भोगेका देखेका सुनेका घटना, परिघटना पुस्तकमा समेटिएका छन् । जसमा संघर्ष , प्रेम, घृणा आन्दोलन, जन–आन्दोलन , क्रान्ति र जनयुद्धको बेला अहिलेसम्म कसैले नल्याएको कुराहरु पुस्तक भित्र छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्