IMG-LOGO

आज राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड काभे्र आउने

 मंगल, असोज २३, २०८०  ---

 

          राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज काभे्रको धुलिखेलमा आउनुहुने भएको छ । काठमाडौं युनिभरसीटमा प्रविधिको नयाँ परिवर्तन (एनटी आइसी)को उद्घाटन गर्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड आउनुहुने भएको हो । उक्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई समेत आउने कार्यक्रम तय भएको छ । प्रोफेसर डा. मनिस पोखे्रलका अनुसार केयु एनटी आइसी (प्ग् –ल्त्क्ष्ऋ) को राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) दिउँसो २ बजे संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्