IMG-LOGO

अमार्कको सम्मेलन थाइल्याण्डमा सम्पन्न

 मंगल, असोज १६, २०८०  ---

 

          सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क एसिया प्यासिफिक ) को ५ औं सम्मेलनबाट भारतका डा. रामनाथ भाट अध्यक्षमा चयन हुनुभयो भने नेपालका सुवास खतिवडा उपाध्यक्षमा चयन हुनुभएको छ । सामुदायिक रेडियोहरुको विश्व सङ्गठन (अमार्क एशिया प्यासिफिकको) थाइल्यान्डको राजधानी बैंकक शहरमा शनिबार सम्पन्न सम्मेलनबाट कोषाध्यक्षमा फिलिपिन्सका रेमुण्ड भिल्ला चयन हुनुभयो । त्यसैगरी थाइल्याण्डका सुप्निया क्यानारोङ्, भारतका अर्ति जैमन, इण्डोनेसियाका सिनम एम सुतार्नो, अष्टे«लियाका सेन इल्सन र जापानका आसुका हासीजुमे उपाध्यक्षमा निर्विरोध चयन हुनुभएको सम्मेलनमा सहभागी रेडियो एविसी बनेपाका स्टेशन म्यानेजर रमेश प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्