IMG-LOGO

६ महिना मै १ अर्ब ६८ करोड

 मंगल, माघ १३, २०७७  ---

आन्तरिक राजश्व कार्यालय धुलिखेल
काभ्रेले लक्ष्य राखेभन्दा ४९ करोड ६१
लाख १५ हजार राजश्व संकलन गरेको
। २०७७ श्राव ा   देखि पुष मसान्त
सम्म ६ महिनाको १ अर्ब ६८ कारोड १ लाख ९४ हाजर राजश्व संंकलन गरेको कर अधिकृत सुवास खत्रीले बताउनुभयो
। आयकरको लक्ष्य ६६ करोड १३ लाख
८५ रहेकोमा त्यसमा वृद्धि भइ ७८ करोड
५ लाख ८९ हजार प्रगति गरेको । मुल्य अभिवृद्धिकर तर्फ २७ करोड ६० लाख
५८ हजार लक्ष्य लिइएकोमा, ५९ करोड ७० लाख १५ हजार प्रगति गरेको आन्तरिक राजश्व कार्यालय धुलिखेलले जनाएको । तोकिएको लक्ष्यको २१६ प्रतिशतले प्रगति हाँसिल भएको हो ।
 
हजार लक्ष्य राखिएकोमा १४ करोड ४८
लाख  ३८  हजार  प्रगति  भएको  ।
प्रतिशतमा यो प्रगति १४२ प्रतिशत हो । काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक दोलखा
रामे ाप गरी ४ जिल्लाबाट उक्त राजश्व
संकलन भएको हो । आर्थिक वर्ष २०७७/०७८ पुस सम्ममा ३ हजार ७
सय ३५ नयाँ कर दाता थप भएका न् । मुल्य अभिवृद्धि तर्फ ३ सय ८२, अन्तशुल्क १ सय १५, सरकारी कार्यालय संघ संस्थाको स्थायी लेखा नं १
सय ४६, व्यक्तिगत स्थायी लेखा पान नं ५ हजार ६ सय २१ रहेका न् । दोलखा बाहेक हालसम्म ७८ हजार २ सय ५९ करदाता संख्या रहेको कार्यालयले जनाएको । ६ महिनाको अन्तरालमा

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्