IMG-LOGO

भोलिबाट कोभिड–१९ को    खोप लगाइदै  

 मंगल, माघ १३, २०७७  ---


भारत सरकारले अनदु ानमा दिएको कारे ाने ा भाइरस विरुद्धको खापे   भाेि लबाट लगाइने भएको  छ  ।  शरूु  वातमा  पत््र यक्ष्े ा  जनतामा
सम्पर्क हनु े (फ्र न्ट लाइनमा काम गनर्)े लाइ यो खापे   लगाइने भएको छ । कारे ाने ा भाइरस महामारी   नियन्त्र ा   गर्ने  पय्र  ास   स्वरूप विश्वभरि समदु ाय स्तरमा खापे  लगाउने काम
सरुु  भए सगं ै नपे ालमा पनि यो खापे  अभियान
सचं  ालन हनु  लागके  ो हो ।
भारतले   नेपाल,   भुटान, मालदिभ्स,   बाङ्गलादशे  ,   म्यानमार   र
श्रीलङक्  ामा  यो  खापे   पठाइसकके  ो  छ  । अफगानिस्तान  र  मरिशसमा  पनि  त्यहाकँ  ो आष्ै ाधि नियामकले अनमु ति दिएपछि पठाइने बताइएको   छ   ।   भारतले   ब्िर जलमा व्यावसायिक निर्या त गर्न अनमु ति दिएको छ । भारतीय   विदशे    मन्त्रालयले   दशे  भित्रको आवश्यकता  र  अन्तर्रा ष्टिय«    माग  हरे रे
ससं  ारभरि खापे  पठाउने बताएको छ ।
कोरोना विरुद्धको यो कस्तो खोप हो?
यो  खापे ले  भाइरस,  रागे    वा
सङत्र् mम ासगँ   लडन्   शरीरलाई तयार गर्छ  ।
 
यसले  शरीरको  प्िर तरक्षात्मक  क्षमतालाइ आक्रम ा गर्ने तत्वको पहिचान गर्न सघाउछँ   । यसले एन्टीबडी उत्पादन गरपे छि धरे ै बिरामी बनाउने सम्भावना कम हन्ु छ तर मानिसहरूले कहे ी असर अनभु  व गर्न सक्छन् । अस्थायी खालको ज्वरो र दखु  ाइको महससु  हनु सक्छ । त्यसपछि  तपाइर्कँ  ो  शरीरमा  रागे सगँ   लडन् े प्िर तराधे  ी क्षमताको विकास हन्ु छ । भारतले नपे ाललाई एक साता अघि अनदु ानमा यो खापे दिएको हो । नपे ालमा आपत्कालीन पय्र  ागे को अनमु ति पाएको काेि भड खापे  निकै शक्तिशाली हनु े बताइएको छ । किनकि त्यसले बिरामी निको पार्न र उपचार गर्न पय्र  ागे  हनु े अधिकाशं आष्ै ाधिहरूभन्दा खापे ले धरे ै जीवन बचाउछँ   । विश्व  स्वास्थ्य  सङ्गठन  डब्लय् एू चआके  ा अनसु  ार २० वटा रागे हरूबाट जागे ाउन र बर्सेिन २० देि ख ३० लाख मानिसको मत्ृ यु
राक्े  न  खापे लाई  आधुि नक  विश्वको  एउटा महान् उपलब्धिको रूपमा लिइएको छ । यो खापे   लगाए    पछि काेि भड सङत्र् mम ापछि कम्तीमा पाचँ  महिना सरु क्षित रहने बताइन्छ । खोप कसरी बनाइयो?
 


विविसी  समाचारका  अनसु  ार ब्याक्टेि रया,   भाइरस,   प्यारासाइट   वा फङ्गसजस्ता रागे  का कारक शरीरभित्र पव्र  शे गरपे छि  शरीरले  त्यासे  गँ   लडन्   एन्टीबडी उत्पादन गर्न थाल्छ । परम्परागत खापे ले दैि नक   क्रियाकलापमा   किटा ाहु रूसगँ लडन् अु  घि एन्टीजने को कमजारे  वा निष्क्रिय अंश  मानिसको  शरीरमा उत्पादन गरेर
सहयोग गर्छ ।
 


काेि भड खापे को तलु  ना
फाइजर, बायाऐ नटके   र माडे  र्ने ा दवु  ै भाइरसको आनवु  ंि शक सङ्कते को रूपमा पय्र  ागे     हनु े   म्यासन्े जर   आरएनए   ( एम.आरएनए) खापे  हनु ् ।
कमजोर    वा    निष्क्रिय एन्टीजने लाई पय्र  ागे   गनर्कु  ो बदला तीनले एन्टीबडी बनाउन आवश्यक पर्ने प्िर तराधे  ी
 


क्षमता सक्रिय तल्ु याउन काेि भड–१९ का भाइरसको सतहमा भेि टने पा्र ेि टन तीव्र वृि द्ध कसरी गर्ने भन्ने सिकाउछँ   । अक्सफाडे  र्, एस्टा« जने के  ा खापे   फरक छ । यही खोप नेपालमा भारतको सहयोगले आइपुगेको हो ।
वज्ञै ानिकहरूले  चिम्पान्जीहरूलाई
सङत्र् mमित  गर्ने  सामान्य  रुघाको  भाइरसलाई
परिवतर्न  र काेिभड–१९ को अनवु ांिशक सङ्कते का
 
अशं लाई थप गरके  ा छन् । तीनवटै खापे ले अमेिरका
र बिट्र ने मा पय्र ागे को निम्ति अनमु ति पाएका छन् । मेि क्सका,े  चिली र कास्े टारिकाले फाइजर भ्याक्सिन प्रयोगमा ल्याइसकेका छन् । अरूखापे पनिछन्?
बइे जिङस्थित सिनाभ्े याकले विकास गरके  ो कारे ाने ाभ्याक खापे   पनि चीन, सिगं ापरु , मलेिशया, इन्डाने ेिसया र फिलिपिन्समा लगाइदँ ै छ र त्यसमा मतृ  भाइरसकोअशं कोपय्र ागे कोपरम्परागत विधिअपनाइएकोछ।
भारतमा   अक्सफार्डे     विश्वविद्यालयसगँ मिलरे    एक्टा« जने के  ाले   विकास   गरके  ो काेि भशीलड्   र स्थानीय भारत बायाटे के  को काभ्े याक्सिन खापे  लगाउन थालिएको छ ।
रुसले पनि भाइरसको परिवतिर्त   सस्ं कर ा पय्र  ागे   गरिएको आफन् ै खापे  स्पतु निक भी पय्र  ागे  गरिरहके  ो छ ।
संक्षेपमा  भन्नु  पर्दा  अर्बौँ मानिसलाई खोप दिँदा कोभिड–१९ को
सङ्क्रम ा  रोक्छ  र  प्रतिरोध  क्षमता विकास  भएको  अवस्था  अर्थात्  हर्ड इम्यूनिटीको बाटो खुला गर्छ । त्यसरी खोप  दिइएपछि  हामी  छिट्टै  सामान्य जनजीवनमा फर्किन सक्छौँ ।
 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्