IMG-LOGO

सनातन हिन्दु धर्मको बहुआयामिक प्रशिक्षण कार्यक्रम

 मंगल, असोज २, २०८०  ---

 

    विश्व हिन्दू माहासघ नेपाल राष्ट्रिय समिति, केद्रीय प्रशिक्षण विभाग को आयोजनामा “सनातन हिन्दु धर्मका वहुआयामिक पक्ष यवम भावातित ध्यान “विषयक विषेश प्रशिक्षण कार्यक्रम, मिति २०८०÷०५÷२५ देखि २८ गतेसम्म ४ दिन अध्यक्ष डा. रामचन्द्र अधिकारीको सभापतित्वमा, महर्षी फाउन्डेसन का अध्यक्ष दिपक प्रकाश वास्कोटाको प्रमुख आतिथ्यतामा, पूर्व माननिय शंकर पान्डे, उपाध्यक्ष ज्योत्स्ना साउद को विशिस्ट आतिथ्यतामा,  विषयगत विज्ञहरुद्वारा कार्य पत्र प्रस्तुति गर्ने माहानुभाव्हरु ः अध्यक्ष डा. रामचन्द्र अधिकारी “राष्ट्र रक्षा र धर्म रक्षाका लागि – हाम्रो राष्ट्र बोध अभियान “उपाध्यक्ष प्रवीण घिमिरे ज्यु द्वारा विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति को  “बिधानको व्याख्या विश्लेषण “बारेमा, महासचिव रामचन्द्र तिवारी द्वारा –विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको चिनारी र कार्य प्रगति को बारेमा, प्रशिक्षण विभाग प्रमुख भरत राज पौडेल द्वारा “सनातन हिन्दु राष्ट्र नेपाल नै किन चाहिन्छ ? “भन्ने बारेमा, नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष दिपक प्रकाश बास्कोटा द्वारा “महर्षी वैदिक अर्गानिक कृषिः र सनातन धर्मका विषेताहरुका बारेमा, डा. चिन्तामणि योगि गुरु द्वारा “हिन्दु धर्म को रक्षा र सनातन हिन्दु धर्म का वहुआयामिक पक्षका बारेमा, संस्कृत विश्व विध्यालयका पुर्व उपकुलपति प्रा. डा. कुल प्रसाद कोईरालाद्वारा “पौरस्त्य शिक्षा पद्धतिको आवश्यकता र औचित्य“ सम्बन्धमा, समावेशी आयोग का अध्यक्ष माननीय डा. राम कृष्ण तिमल्सिना द्वारा ऋयलकतष्तगतष्यल, ीबध, व्गकतष्अभ बलम क्उष्चष्तगबष्तिथ त्जभ ज्ष्लमग ध्बथ या त्जष्लपष्लन का बारेमा, प्रा. डा. माधवप्रसाद पाण्डेय द्वारा “सनातन धर्मको मुल मर्म र तिनका विषेशता“ का बारेमा, प्रा. डा. विणा पौडेल द्वारा “हिन्दु धर्मको संस्कृती र कला” सम्बन्धमा,  हिन्दु जागरण नेपालका पं. रामकृष्ण उपाध्याय द्वारा “धर्मान्तरण कसरी रोक्ने ?“ भन्ने बारेमा, डा. गोविन्दशरण उपाध्याय, लगायत युवा संघ अध्यक्ष, ऋषिकेश जंग शाह द्वारा “योगि नरहरिनाथ र विश्व शान्तिको यात्राका बारेमा  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वागमती प्रदेश सचिब अर्जुनप्रसाद सापकोटा ले जानकारी गराउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्