IMG-LOGO

धुलिखेल बहुउद्देश्यीय सहकारीको १६ औ साधारण सभा सम्पन्न

 मंगल, असोज २, २०८०  ---

 

        धुलिखेल बहुउद्देश्यीय सहकारी संस्थाले आफनो १६ औ साधारण सभा शनिबार संजीव कुमार श्रेष्ठको अध्यक्षतामा मिरावेल रिसोर्ट धुलिखेलमा सम्पन गरेको छ । सभामा सचिव पुजन यगोलले पेश गरेको सचिवको प्रतिवेदन कोषाध्यक्ष रोजना श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन , आषिश कोजुले पेश गरेको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन छलफलको लागि बन्द शत्रमा पेश गर्नुभएको थियो । उल्लेखित प्रतिवेदनहरु माथि उपस्थित सदस्यहरुले आफनो राय जिज्ञासा रखेका थिए बन्द शत्रमा उठेका जिज्ञासा टिक्क टिप्णनीको जबाफ दिदै अध्यक्ष संजिव कुमार श्रेष्ठले जवाफ दिनुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्