लायन्स क्लब अफ पनौती, लायन्स क्लब अफ काभ्रे मल्पि तथा लायन्स क्लब अफ काभ्रे फुल्चोकीको सम्युक्त आयोजनामा रेयुकाई इका मासुनाग आँखा अस्पतालको प्राविधिक सहयोग एवम् पुण्य मा बि र पनौती नगरपालिका सँगको सहकार्यमा भाद्र २२ गते पनौती–७ पुण्य मा बिमा सन्चालित निः शुल्क आखा शिविरमा ३८८ जना बिरामिले आ आफ्नो आखा चेक गराइ लाभान्वित हुनु भएको थियो जस मध्ये ६ जना आखाका बिरामिलाइ मोतिविन्दु पहिचान भएको हुदा अप्रेसनको लागि यहि भाद्र २५ गते बिहान ८ बजे पुण्य मा बि को प्राङणमा भै भेला गराइ थप उपचारको लागि रेयुकाइ आखा।अस्पताल बनेपा पठाइने ब्यहोरा लायन्स क्लब अफ पनौतिका अध्यक्ष रजेन्द्र पसछे र उक्त क्लवका मिडिया कोर्डिनेटर बिकु नारायण ताम्राकार ले बताउनु भयो ।
