डिसहोम फाइबरनेटले कम समयमा नै निकै ग्राहक बनाउन सफल भएको छ । २ वर्षको दोरोनमा डिसहोम फाइबर नेटले ३ लाख ग्राहक बनाएको छ । त्यसकै श्रृङखलामा २०८०÷०५÷२० गते डिसहोम फाइबर नेटले काभ्रेको डिलर सजेश इन्टरप्राइजेजमा ३ लाख ग्राहक भएकोमा खुसीयाली मनाएको छ । कार्यक्रममा डिसहोम फाइबरबाट प्रमुख कार्यकारी महेन्द्र केसी, सहायक कार्यकारी उपाध्यक्ष रमेश सापकोटा, मनोज शर्मा, उज्वल न्यौपाने र सजेश इन्टरप्राइजेजका संञ्जय प्रसाद रेग्मी, कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत निराजन रेग्मीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा डिसहोम फाइबरनेट लिमिटेडका प्रमुख कार्यकारी महेन्द्र केसीले समयमा नै धेरै ग्राहक बन्न सफल भएकोमा डिलर दाईलाई धन्यवाद दिए । कार्यकारी उपाध्यक्ष रमेश सापकोटा ९भ्ग्ए० ले ग्राहकले रुचाएको डिसहोम फाइबर नेटले अभैm यो भन्दा पनि दशैमा सस्तो र नयाँ प्रस्ताव आउने जानकारी दिए ।
सजेश इन्टरप्राइजेज का प्रमुख सागर नाथ बादे श्रेष्ठले अहिले ३ हजारमा ३ महिना अफर चलिरहेको छ । बेलैमा डिसहोम फाइबर नेट जोडी ढुक्क हुनुहोस भन्नुभयो । साथै सजेशका प्रमुख कार्यकारी निराजन रेग्मीले १ वर्षमा २४ महिना अफर पनि चलिरहेको छ डिसहोममा ३ महिनाको फिट गर्दा १ महिना बोनस् ६ महिनाके ग्रेड ३ महिनाको पनि जानकारी दिए । उनले ग्राहकको सन्तुष्टि नै हाम्रो प्रतिबद्धता हो भने र ३ लाख ग्राहक पुराउन मद्दत गर्नुभएको सम्पूर्ण टिमलाई पनि धन्यवाद दिएका थिए ।
