IMG-LOGO

ज्ञानकुञ्जको स्वागत तथा विदाई कार्यक्रम

 मंगल, भदौ १९, २०८०  ---

 

          शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागिभन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथाव्यावसायिकशिक्षालाई आत्मसाथ गर्दै ज्ञानकुञ्ज शैक्षिकप्रतिष्ठान बनेपाले भदौ १६ गते शनिबार  नवआगन्तुककक्षा ११ का विद्यार्थीहरुलाई स्वागतकार्यक्रमको भब्य रुपमाआयोजना गरेको थियो । सोहीकार्यक्रममाकक्षा १२ र एस.ई.ई. को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको थियो ।  कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्नभएको थियो भने सञ्चालकएवमं प्रबन्धनिर्देशक प्रताप वैद्यले स्वागतमन्तव्य राखेका थिए । अपौचारिक पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य,  व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध  निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाज्यूहरुद्धारा विद्यार्थीहरुलाई टिका र खादाप्रदान गर्नुभयो । प्रतिष्ठानका प्रबन्धनिर्देशक बैद्यले कक्षा ११ माअध्ययन गर्न आउनुभएका नवआगन्तुक विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक स्वागत तथा कक्षा १२ र एस.ई.ई परीक्षा उत्तिर्ण भाइबहिनीहरुलाई बिदाईका साथै, उज्वल भविष्यको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बीच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्