IMG-LOGO

जनतासँग माआवादी विशेष रुपान्तरण अभियान

 मंगल, भदौ १९, २०८०  ---

 

          जनतासँग माआवादी विशेष रुपान्तरण अभियान जनजनमा माओवादी देशैभरी अभियान सञ्चालन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्को आयोजना गरेको अभियान सशक्त ढङ्खबाट अघिबढाएको छ । गत भाद्र १६ गतेबाट सञ्चालन गरेको जनतासँग माओवादी अभियानले हरेक गाउँटोलमा सरसफाई, वृक्षारेपण कार्यक्रम सञ्चालन गरेको छ । माओवादी भूम्लू गाउँकमिटी वडा नं ६ कमिटीले विद्यालय बाटो सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । माओवादी केन्द्र केन्दी्रय सदस्य लक्ष्मी गुरुङ, बागमती प्रदेश कमिटी सदस्य जिवन लामा र पे्रम भुजेलको आतित्थ्यता रहेको थियो । माओवादी गाउँकमीटी र वडा कमीटीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्