IMG-LOGO

विपद् व्यवस्थापनमा महिला आवाज

 मंगल, भदौ १२, २०८०  ---

 

     जिल्ला प्रशासन कार्यालय, काभे्रको आयोजनामा विपद् व्यवस्थापन तथा विपद् व्यवस्थापनमा महिला आवाज विषयक समन्वय बैठक धुलिखेलमा सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकमा ओरेक नेपालले विपद्मा महिलाको आवाज र नेतृत्वको विषयमा भएका गतिविधिको बारेमा कार्यक्रम प्रस्तुत गरेको थियो । हरेक पालिकामा परामर्श सेवा सम्बन्धी हेल्प डेक्स स्थापनाका लागी पहल गर्ने र जिविकोपार्जन सम्बन्धी विषयमा कार्य गर्ने योजना बनाएको ओरेक नेपालका कार्यक्रम ब्यवस्थापक लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्