IMG-LOGO

काभ्रेका शरद सेकेण्ड रनरअप भए

 मंगल, भदौ ५, २०८०  ---


    काभ्रे पनौतीका शरद हुमागाई सेकेण्ड रनरअप बनेका छन् । गत भाद्र २ गते सम्पन्न मेरो युनिभर्सको ग्राण्ड फिनालेबाट हुमागाई सेकेण्ड रनरअप बनेका हुन् । सेकेण्ड रनरअप बनेसंगै हुमागाईले नगद २० लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । उनी निष्ट कलेज बनेपामा द्यऋब् मा अध्ययन गर्दै छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्