IMG-LOGO

रोशीको खानेपाने स्रोत संरक्षण तथा सम्वद्र्धन हुने

 मंगल, भदौ ५, २०८०  ---

     रोशी । रोशी गाउँपालिका भित्रको खानेपानीको स्रोत पहिचान गरी संरक्षण तथा सम्र्वधन हुने भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र तथा इन्टरनेशनल सेण्टर फर इन्टेग्रेटेड माउण्टेन डेभलपमेण्ट (इसिमोड) र गाउँपालिकाको साझेदारीमा सो काम हुने भएको हो ।

     शुक्रबार रोशी गाउँपालिका र ईसिमोडबीच समजदारी गरी सो काम गर्न लागेको छ । गाउँपालिका अध्यक्ष लामाका अनुसार गाउँपालिका भित्र रहेको खानेपानीको मुहान सुकेको ठाउँमा पुन पहिलेकै अवस्थामा ल्याउने र असुरक्षित रहेको खानेपानीको मुहानलाई संरक्षण गर्ने सम्बन्धी इसिमोडसँग समझदारी भएको हो । उक्त कार्यक्रमका लागि गाउँपालिका र ईसिमोडबीच साझेदारीमा सञ्चालन गर्ने जानकारी दिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्