IMG-LOGO

भोमी साकोसको सहकारी शिक्षा कार्यक्रम

 मंगल, सावन ३०, २०८०  ---

 

   भोमी सहकारी बहुउद्देश्य सहकारी संस्था लि बनेपाले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार समपन्न गरेको छ । संस्थाका कार्यवहाक अध्यक्ष हरिबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न  कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष मोहन कृष्ण श्रेष्ठले संस्थाको वित्तीय प्रगतिको बारेमा बोलनुभउको थियो । संस्थाका निवर्तमान अध्यक्ष सत्यनारायण भालुले संस्थाको स्थायित्व र विकास गर्न सबै सदस्यहरुले वित्तीय कारोबार गरी आवश्यक पर्दा ऋण लगि व्यवसाय र उद्योम गरेमा संस्थाको गतिशिलता रहने उल्लेख गर्नुभयो । संस्थाकी प्रबन्धक सुनैना श्रेष्ठले संस्थाको हाल सम्मको प्रगतिको बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव कान्छाकुमार श्रेष्ठले गर्नुभएको थियो ।   

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्