IMG-LOGO

काभे्र जिल्ला मुवाँथाई संघको तेस्रो जिल्ला अधिवेशन

 मंगल, सावन ३०, २०८०  ---

 

   बागमती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाले समग्र खेलकुदको विकासका लागि आफूले सहयोग गर्ने बताउनुभएको छ । काभे्र जिल्ला मुवाथाई संघको तेस्रो जिल्ला अधिवेशन लाई शनिबार सम्बोधन गर्दै उहाँले खेलकुदका माध्यमबाट देश विदेशमा पहिचान बनाउन सफल खेलाडीहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । काभे्र जिल्ला मुवाथाई संघको अध्यक्ष बज्र लामाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई संघका बरिष्ठ उपाध्यक्ष उमेश कुमार खड्का, खेलाडीहरु एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रताप लामाले गर्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्