IMG-LOGO

रोशी गाँउपालिकाको सल्लाहकारमा इन्द्र

 मंगल, सावन ३०, २०८०  ---

 

   रोशी गाउँपालिकाको प्रेस सल्लाहकारमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । विगत १५ वर्षदेखि सक्रिय रुपमा पत्रकारितामा लागेका थापा नयाँपत्रिका दैनिकको जिल्ला सम्वाददाता हुन् । नमोबुद्ध –६ स्थाइ घर भएका उनि पे्रस युनियन जिल्ला सहसचिव, नेपाल आदिवासि जनजाति पत्रकार महासंघ काभे्र अध्यक्ष पदमा समेत रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्