IMG-LOGO

निस्ट कलेजले ग¥यो शरद हुमगाइ जिताउँ अभियान

 मंगल, सावन ३०, २०८०  ---

 

      निस्ट कलेज बनेपाले द्यऋब् कष्हतज सेमेस्टरमा अध्यनरत गित संगित प्रतिभाका धनी शरद हुमगाइलाई जिताउने अभियानमा विद्यार्थीहरुलाई सहभागी गराई हिजो एक कार्यक्रमको आयोजना ग¥यो । मेरो भ्वाइस युनिभर्सको त्इए ाष्खभ मा पर्न सफल शरदलाई प्रतिस्पर्धाबाट उत्कृष्टता हाँसिलताको लागि कलेजले कार्यक्रम गरेको कुरा प्रिन्सिपल दिपक भट्टले बताउनुभयो । बाल्यकाल देखि नै गित संगितमा रुचि राख्ने २१ वर्षका युवा शरदले आफ्नो प्रतिभा प्रस्तुत गरी देश र काभे्र जिल्लाको गौरवको पात्र बनेको कुरा शिक्षक दिपक घिमिरेले कार्यक्रममा बताउनुभयो । निस्ट फाउन्डेशनका सञ्चालक प्रनिता शर्मा, प्रमुख कार्यकारी रविन्द्र प्रसाद घिसिङ, प्रशासकिय प्रमुख पुण्य प्रसाद कट्टेल, सामुदनयिक रेडियो प्रसारक संघ काभे्र संयोजक रमेश प्रसाद न्यौपाने, शिक्षक र विद्यार्थीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । आगामी भाद्र २ गते गोदावरी कन्फे्रन्स हलमा मेरो भ्वाइस युनिभर्सको फाइनल अडिसन हुनेछ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्