IMG-LOGO

राष्ट्रिय परिचय– पत्र वितरण सुरु

 मंगल, सावन २३, २०८०  ---

 

     जिल्ला प्रशासन कार्यालय धुलिखेल काभे्रले गत मंगलबार देखि राष्ट्रिय परिचय– पत्र वितरण सुरु गरेको छ । राष्ट्रिय परिचय– पत्र लिन आउँदा सेवाग्राहीले आफ्नो सक्कल नागरिकता , विवरण दर्ताको समयमा उपलब्ध गराईएको स्लिप तथा अनिवार्य रुपमा मोबाइलमा प्राप्त म्यासेज सहित तोकिएको दिनमा कार्यालय समयभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । कार्यालयले आफ्नो मोबाइलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय काभे्रले राष्ट्रिय परिचय– पत्र लिन आउँदा आफ्नो मोबाइलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्न सेवाग्राहीले आफ्नो सक्कल नागरिकता , विवरण दर्ताको समयमा उपलब्ध गाराईएको स्लिप तथा अनिवार्य रुपमा मोबाइलमा प्राप्त म्यासेज सहित तोकिएको दिनमा कार्यालय समयभित्र जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्