IMG-LOGO

विश्व हिन्दु महासंघ धादिङमा नयाँ नेतृत्व

 मंगल, सावन २३, २०८०  ---

 

     विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय कार्यसमिति, धादिङको तेस्रो सभा तथा अधिवेशन जिल्ला अध्यक्ष पुरुषोत्तम खतिवडाको सभापतित्वमा,केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीज्युको प्रमुख आतिथ्यतामा, उपाध्यक्ष प्रबिण घिमिरे र महासचिव रामचन्द्र तिवारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो । सह–सचीव पदम शाह, निवर्तमान सह–माहासचिव उद्धव नेपाल, वागमती प्रदेश सचीव अर्जुनप्रसाद सापकोटा, केद्रीय सदस्यहरुस् गोविन्द तिमल्सिना, श्यामका घिमिरे, तुलसी राम मरहट्टा, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष ः भाइ काजी तिवारी, वार्ड नं. ६ का वडाध्यक्ष दिपक कार्की, पण्डित विष्णुहरि सुवेदी, अम्लेश्वोर गुरुकुलका अध्यक्ष श्रीफानारायण (इश्वरि) रिमाल लगायत हिन्दु अनुरागी तथा मातृ शक्तिहरुको उपस्तिथिमा केद्रीय सदस्य पण्डित वासुदेव घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो । भेलाले धादिङ जिल्ला समिति गठज गरेको छ । अध्यक्ष ः आनन्द अधिकारी, बरिष्ट उपाध्यक्ष बिष्णु प्रसाद न्यौपाने, उपाध्यक्ष महिला राधिका पाण्डे, सचिबः सुर्य मल्ल ठकुरी, कोषाध्यक्ष ः राजु वाग्ले, सह–कोषाध्यक्ष राधिका अधिकारी र सदस्यहरु गोकर्ण दाहाल, सरु पाठक, अप्सरा अधिकारी, सरिता रुखेती, प्रकाश अधिकारी  लगायत २१ सदस्यीय समिति गठन गरेको छ । क्रमिक रुपमा अरु सदस्यहरु सवै पालिका समेटेर सदस्यता विस्तार गर्ने जानकारी वागमती प्रदेश सचीव अर्जुन प्रसाद सापकोटाले काभ्रे टाइम्सलाई गराउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्