IMG-LOGO

चार पूर्व मन्त्रीलाई पक्राउ पुर्जी

 मंगल, सावन २३, २०८०  ---

 

     ललिता निवासको जग्गा प्रकरणमा नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उप –प्रधानमन्त्री विजय कुमार गच्छदार सहित पूर्व मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय कुमार जोशी विरुद्ध पक्राउ पूर्जी जारी गरेको कुरा केद्रीय अनुसन्धानका व्युरोका अधिकृतले वताएका छन् ।

     केद्रीय अनुसन्धानका व्युरोका अनुशार पूर्वमन्त्रीहरुले ललिता निवासको सरकारी जग्गालाई ‘सरकारी लिखत किर्ते गरेर व्यतिmको नाममा लैजान भूमिका खेलेको आरोप छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्