IMG-LOGO

बनेपा नगरको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम

 मंगल, सावन १६, २०८०  ---

     बनेपा नगरपालिकाले नगर प्रमुख स्वास्थ्य प्रवद्र्धन कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ । नगरका प्रत्येक वडाहरुमा हरेक महिनाको १२ देखि १६ गते सम्म उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने नगर प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो । १८ वर्ष उमेर माथिका नगरवासिहरुको नसर्ने रोग सम्बन्धि स्क्रिनिङ, निःशुल्क प्राथमिक उपचार तथा निःशुल्क औषधि वितरण गरिने स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्