IMG-LOGO

व्यवस्थापन संकायमा विद्यार्थीको भविष्य

 मंगल, सावन ९, २०८०  ---

       जिल्लाका उत्कृष्ट शिक्षण संस्था मध्यको एक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा बनेपामा ूअभिमुखिकरण कार्यक्रमूे को आयोजना गरिएको थियो । नव आगन्तुक विद्यार्थीहरुलाई मार्ग निर्देशन गराउने उद्देश्यका साथ आयोजित कार्यक्रममा ख्याति प्राप्त सञ्चारकर्मी एवमं प्रशिक्षक रुपेश श्रेष्ठले विद्यार्थीहरुलाई अवका दिन आफ्नो पढाईलाई कसरी नैतिक, व्यावहारीक र व्यावसायीक बनाउने भन्ने बारे प्रशिक्षण दिएका थिए । करिब दुई घण्टा सम्म चलेको प्रशिक्षण कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । निर्देशक वैद्यले सामा

व्यवस्थापन संकायमा विद्यार्थीको भविष्य

       जिल्लाका उत्कृष्ट शिक्षण संस्था मध्यको एक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा बनेपामा ूअभिमुखिकरण कार्यक्रमूे को आयोजना गरिएको थियो । नव आगन्तुक विद्यार्थीहरुलाई मार्ग निर्देशन गराउने उद्देश्यका साथ आयोजित कार्यक्रममा ख्याति प्राप्त सञ्चारकर्मी एवमं प्रशिक्षक रुपेश श्रेष्ठले विद्यार्थीहरुलाई अवका दिन आफ्नो पढाईलाई कसरी नैतिक, व्यावहारीक र व्यावसायीक बनाउने भन्ने बारे प्रशिक्षण दिएका थिए । करिब दुई घण्टा सम्म चलेको प्रशिक्षण कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । निर्देशक वैद्यले सामाजिक रुपान्तरणका लागि आफू भन्दा ठूलालाई आदर, सानालाई माया, स्नेह दिने बानी बसाली समाजमा उदारहणीय व्यक्तित्व बनेर विभिन्न दुःख, पिडा र समस्याका बाबजुत यो अवस्था सम्म ल्याई पु¥याउनु हुने अभिभावकज्यूहरुलाई सदा सर्वदा खुसि राखेमा जीवनमा कहिले पनि असफल हुनु नपर्ने तथ्य जानकारी गराउनु भयो ।

       सहायक कलेज प्रमुख नवराज चौलागाईले कार्यक्रमको विषयमा प्रकाश पारेको कार्यक्रममा सञ्चालक आत्माराम थापा, सहायक प्रधानाध्यपक रत्नराज खतिवडा लगाएतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । म्भकष्नलष्लन ागतगचभ ष्ल ःबलबनझभलत शिर्षक दिएर आयोजना गरिएको थियो । व्यबस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्स, अर्थशास्त्र, बजार व्यवस्थापन सम्बन्धी अध्ययन अध्यापन गराउदै आएको छ ।

जिक रुपान्तरणका लागि आफू भन्दा ठूलालाई आदर, सानालाई माया, स्नेह दिने बानी बसाली समाजमा उदारहणीय व्यक्तित्व बनेर विभिन्न दुःख, पिडा र समस्याका बाबजुत यो अवस्था सम्म ल्याई पु¥याउनु हुने अभिभावकज्यूहरुलाई सदा सर्वदा खुसि राखेमा जीवनमा कहिले पनि असफल हुनु नपर्ने तथ्य जानकारी गराउनु भयो ।

       सहायक कलेज प्रमुख नवराज चौलागाईले कार्यक्रमको विषयमा प्रकाश पारेको कार्यक्रममा सञ्चालक आत्माराम थापा, सहायक प्रधानाध्यपक रत्नराज खतिवडा लगाएतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । म्भकष्नलष्लन ागतगचभ ष्ल ःबलबनझभलत शिर्षक दिएर आयोजना गरिएको थियो । व्यबस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्स, अर्थशास्त्र, बजार व्यवस्थापन सम्बन्धी अध्ययन अध्यापन गराउदै आएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्