IMG-LOGO

पनौती रिसर्च जर्नल लोकपिण

 मंगल, सावन २, २०८०  ---

       २१० औं भानु जयन्तीको अवसरमा  कवि गोष्ठि तथा “पनौती रिर्सच जर्नल” लोर्कापन कार्यक्रम इन्द्रेश्वर क्याम्पस पनौतीमा सम्पन्न भयो । वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याक्पसबाट पहिलो स्करणको रुपमा प्रकाशित “पनौती रिर्सच जर्नल”  डा. तुलसी भट्टराई, इन्द्रेश्वर क्याम्पसका अध्यक्ष तुयुकाजी ताम्राकार, इन्द्रेश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाल लगायतबाट समुहिक रुपमा लोर्कापन गरियो । क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा स्थानीय साहित्यकारबाट आ आफ्नो कविता बाचन गरी २१०औं भानु जयन्ती मनाइएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्