IMG-LOGO

बनेपा वडा नं. ९ मा सिसिटिभी क्यामराको निगरानीमा

 मंगल, सावन २, २०८०  ---

       बनेपा नगरपालिका वडा नम्बर ९ लाई स्मार्ट वडाको रुपमा विकास गर्न वडाका १८ स्थानमा एक कार्यक्रमबिच सिसि क्यामरा जडान गरिएको छ । वडा बासीको शान्ति सुरक्षाका लागि १० लाखको लागतमा १८ स्थानमा जडान गरिएका सिसि टिभी क्यामराको कन्ट्रोल बनेपा नगरपालिका वडा नं. ९ ले गर्ने गरि जडान गरिएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, वडा अध्यक्ष नृपेश वादे, इप्रका बनेपा प्रमुख रेशम बोहरा, इलाका प्रहरी कार्यालय बनेपा प्रमुख रेशम बोहरा, बनेपा नगरपालिका वडा नं. ९ का वडा जनप्रतिनिधि र स्थानीयको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्