बनेपा÷मेरो भ्ववाईस युनिभर्समा एतिहासिक नगरी पनौती नगरपालिका वडा नम्बर २ स्थित कुशादेवीका शरद हुमागाईले टप ९ मा परेका छन । टप टेनमा सर्वाधिक लोकप्रीय भोट प्राप्त गरेका हुमागाईलें टप ९ मा पनि लोकप्रीय मत प्राप्त गरेका छन् ।