IMG-LOGO

लघुवित्त सहकारी विरुद्घ प्रर्दशन

 मंगल, असार २६, २०८०  ---

    लघुवित्त संस्थाबाट पिडित भएको भन्दै एक समूहले सोमबार अरनिको राजमार्ग अन्तरगत चारडोबाटो चोकमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । लघुवित्त संस्थाले  आफूहरुको सर्वस्व लुट्न लागेको उनीहरको आरोप छ । सडकमै सुतेर विरोध जनाएका उनीहरु प्रहरीले रोकेपछि नारावाजिमा उत्रिएका थिए । लघुवित्त  सहकारी खारेज गर, नागरिकलाई धारवार विहिन बनाउन पाइँदैन भन्ने नारा लगाएर लघुवित्त पिडित महिलाहरुले विरोध प्रर्दशन गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्