IMG-LOGO

अखिल नेपाल किसान महासंघ काभे्रको रोपाइँ कार्यक्रम

 मंगल, असार १९, २०८०  ---

          अखिल नेपाल किसान महासंघ काभे्रको आयोजनामा असाढ १५ को दिन वृहत रोपाइँ कार्यक्रम सम्पन्न भयो । नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं काभे्र प्रतिनिधि क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाको प्रमुख आतित्थ्यता तथा किसान महासंघ काभे्रका अध्यक्ष श्यामसुन्दर चौलागाइको सभापतित्वमा सम्पन्न रोपाइँ कार्यक्रममा एमाले काभे्रका सचिव राजन भुर्तेल, उपसचिव द्धय राजकुमार सापकोटा, रिता ढकाल, किसान महासंघ काभे्रका पूर्व अध्यक्ष विदुर हुँमगाई तथा किसानहरुको सहभागितामा रोपाइँ कार्यक्रम सम्पन्न भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्