IMG-LOGO

अखिल नेपाल महिला संघ बागमती प्रदेशको अध्यक्षमा विमला

 मंगल, असार ५, २०८०  ---

 

        अखिल नेपाल महिला संघ बागमती प्रदेश कमिटिकको प्रथम अधिवेशनबाट अध्यक्ष्यमा विमला कुमारी चौलागाई शर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहनुभएकी शर्मा यस अघि धुलिखेल नगरपालिकाको नगर उप प्रमुख समेत हुनुहुन्थ्यो । शनिबार सम्पन्न प्रथम अधिवेशनले ९१ जनाको कमीटी निवाृचित गरेको छ । उपाध्यक्षद्धय अन्नपूर्ण बस्नेत र ज्ञानुदेवी पाण्डे, सचिव शान्ता राई, कोषाध्यक्ष सोभा सापकोटा र सह सचिवमा उर्मीला खड्का रहनुभएको छ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्