लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । धनकुटा छथर जोरपार्टी–४ तेलिया स्थित तमोर नदी किनारमा आइतबार फेला परेको छ । मृतक पाँचथर जिल्ला फिदिम नगरपालिका–४ की २२ वर्षिय एलिशा राइ माझी रहेको प्रहरीले जनाएको छ । देशको विभिन्न भागमा गएको बाढी पहिरोले ३ को मृत्यु ३० भन्दा बदी वेपत्ता भएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मा मेहेलेमा पैरो जाँदा एकको मृत्यु भएको छ । मेहेलेको साविक वडा नं. ५ को भालुखोपमा गएको पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको सव फेला परेको प्रहरीले जनाएको छ ।
