IMG-LOGO

पनौतीका पाँच विद्यालयलाई घुम्ती पुस्तकालय बुक

 मंगल, जेठ ३०, २०८०  ---

पनौती, अमेरकिी दुतावासको सहयोगमा स्टोरी सेन्टर फर द आर्टिस द्घारा बुक्स पनौतीले जेष्ठ ३० गते देखि असार ९ गते सम्म घुम्ती पुस्तकालय सञ्चालन गर्ने भएको छ । शैक्षिक, साँस्कृतिक र कलात्मक कार्यक्रमहरुको कार्यक्रमहरुको आयोजना गनेृ भएको हो । विज्ञान प्रविधी साँस्कृतिक विविधता कार्यशाला, किताब पठन पाठन कार्यक्रम हुने छ । पनौती पाठशाला आधारभूत विद्यालयमा जेष्ठ ३० गते र ३१ गते , पुण्य हाइस्कुल जेष्ठ ३२ गते  र असार १ गते, सूर्योदय इङलिस बोर्डिङ स्कुल असार ५ र६ गते, सामुदायिक बोर्डिङ स्कुल पनौतीमा असार ७ र ८ गते, ज्ञान विकास सामुदायिक पुस्तकालय पनौतीमा असार ९  गते पुस्तकालय प्रर्दशनी हुने छ । उक्त घुम्ती पुस्तकालय सञ्चालनले विद्यार्थीहरुको शैक्षिक ज्ञान वृद्धि हुने श्रृजनात्मक क्षमता अभिवृद्धि हुने छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्