IMG-LOGO

नेपाल अर्वुद रोग काभ्रेको कार्यवहाक सभापतिमा भैल

 मंगल, जेठ ३०, २०८०  ---

                  नेपाल अर्वुद रोग निवरण संस्था काभ्रे शाखाको कार्यवहाक सभापतिमा नेपाल सुधार भैललाई जिम्मेवारी दिइएको छ । विहीवार बसेको शाखाको कार्यसमिति बैठकले भैललाई कार्यवहाक सभापतिमा मनोनित गरेको हो । सदस्यहरुमा शारदा बादे श्रेष्ठ, बुद्धरत्न मानन्धर मनोनित हुनुभएको छ । १४ जनाको कार्य समिति रहेको उक्त संस्थामा यस अघि बनेपा नगरपालिकाका प्रथम नगर प्रमुख सुरेन्द्र वहादुर बादे श्रेष्ठ संस्थाको सभापति हुनुहुन्थ्यो । उहाँको २०८० जेष्ठ ६ गते निधन भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्