नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शुरकृष्ण वैद्य नेपाल धितोपत्र वोर्डको सञ्चालक पदमा नियुक्त हुनुभएको छ । महासंघको जेष्ठ २३ गते बसेको बैठकले वैद्यलाई धितो पत्र वोर्डको सञ्चालकमा नियुक्त गर्न सिफारिस गरेको हो ।