IMG-LOGO

तापमान नियन्त्रण एवं न्यूनिकरण तथा वातावरण संरक्षण कार्यक्रम

 मंगल, जेठ २३, २०८०  – सम्यक् लुइटेल

 

       विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले. संस्थामा आवद्ध सदस्यहरुलाई विद्युतीय सवारी साधन (मोटरसाईकल तथा स्कुटर) एवं विद्युतीय घरायसी उपकरण खरिदका लागी सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने कार्यको शुभारम्भ गरेको छ । विश्व वातावरण दिवसको अवसरमा विश्वमा दिनानुदिन वढ्दै गईरहेको तापमान नियन्त्रण एवं न्यूनिकरण तथा वातावरण संरक्षण कार्यक्रम अन्तरगत  उक्त अभियान थालिएको सस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि. लामा स्याङतान ले जानकारी दिनुभयो । साथै संस्थाले आफ्नो कार्यालय भवनको हाताभित्र प्लाष्टिक निषेधित  क्षेत्र समेत घोषणा गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्