लायन्स क्लब अफ वेथानचोकको ईन्डक्सन एण्ड ईन्स्टलेसन कार्यक्रम ढुंखर्कमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारिको प्रमुख आतिथ्यता एब डिष्ट्रिक गभर्नर उत्तम झाको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ वेथानचोकको २२ जना चार्टर्ड मेम्बरहरूलाई पिन तथा लोगो वितरण गरिएको क्लबका ऋजबचतभच उचभकष्मभलत हुद्दराज तिमल्सिनाले जानकारी दिनुभयो ।
