बुद्ध जयन्ति समारोह समिती बनेपा काभे्रको आयोजनामा आठौं संघनायक श्रध्देय भिक्षु बोधिसेन महास्थविरलाई उहाँको योगदानको कदर गर्दै बनेपा न. पा प्रमुख शान्तिरत्न शाक्यले अभिनन्दन गर्नु भयो । र ३५६७ बुद्द जयन्ति ¥यालीमा सहभागि संघ सस्थालाई मैत्री उपाहार कार्यक्रम हिजो सम्पन्न गरेको छ ।
