IMG-LOGO

लायन्स क्लब अफ बनेपा सिटीको अध्यक्षमा डा. के.बि.

 मंगल, जेठ २, २०८०  ---

      लायन्स क्लब अफ बनेपा सिटीको तेस्रो साधारण सभा बैशाख ३० गते बनेपामा सम्पन्न भएको छ । क्लबका अध्यक्ष लायन बुद्ध रत्न मानन्धरको सभापतित्वमा र क्लबका संस्थापक अध्यक्ष गणेश कुमार रंजितको प्रमुख अतिथ्यतामा  सम्पन्न उक्त कार्यक्रम सचिव भाष्कर पराजुलीले संचालन गरेको थियो । कार्यक्रममा कोषाध्यक्ष मञ्जु शाह ठकुरीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन । उक्त साधारण सभाबाट लायन बर्ष २०२३÷०२४ को लागि नयाँ संचालक समिति सर्वसम्मत गरेको छ ।

अध्यक्ष ः डा. के.बि. मानन्धर

निर्तमान अध्यक्ष ः बुद्ध रत्न मानन्धर

प्रथम उपाध्यक्ष ः मञ्जु शाह ठकुरी,

दुतीय उपाध्यक्ष ः भाष्कर पराजुली,

सचिव ः उदय राम कायस्थ,

कोषाध्यक्ष ः रोशना राजबंशी,

सह कोषाध्यक्ष ः रमेश काजी श्रेष्ठ,

लियो क्लब सल्लाहकार ः गणेश कुमार रंजित,

क्लब प्रशाशक ः सुदिप श्रेष्ठ,

सदस्य बृद्धि प्रमुख ः अनिता रंजित

एलसिआइएफ प्रमुख ः पुनम श्रेष्ठ

सेवा प्रमुख ः निराजन कारंजित लगाएत रहनु भएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्