लायन्स कल्व इन्टरनेश्नल डिस्ट्रीक ३२५ नेपालको काठमाण्डौमा सम्पन्न प्रथम वार्षिक डिस्ट्रीक अधिवेशनबाट २०२३÷२०२४को लागी द्दलम ग्म् पदमा विधान जोशी निर्वाचित हुनुभएको छ । यस अघि केषाध्यक्ष हुनुहुन्थ्यो भने लायन्स क्लव अफ काभे्रको अध्यक्ष समेत भइ सामाजिक क्रियाकलापमा सक्रिय भएको व्यक्ति हुनुहुन्छ ।
