IMG-LOGO

सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको अध्यक्षमा ः बिनोद

 मंगल, जेठ २, २०८०  ---

            सामुदायिक वन उपभोक्ता महासंघ नेपाल वाग्मती प्रदेश महासंघको बैशाख ३० गते काठमाण्डौमा सम्पन्न दोश्रो अधिवेशनबाट अध्यक्षमा विनोद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । बरिष्ठ उपाध्यक्षमा कुष्णकुमार श्रेष्ठ, महासचिव दिपशिखा दाहाल, सचिव देवकी श्रेष्ठ, कोषाध्यक्ष नानीमैया रुम्बा, लगाएत ४९ जना कार्यसमिति चयन गरेको छ । पूर्व संचार तथा सूचना प्रविधी मन्त्री एवं काभे्र प्रतिनिधी सभा क्षेत्र नं २ का सांसद गोकुल प्रसाद वास्कोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्