IMG-LOGO

तरुण दल काभ्रेको उप–सभापतिमा विजेन्द्र मनोनित

 मंगल, बैशाख २६, २०८०  ---

 

नेपाल तरुण दल काभे्रको उप सभापति पदमा विजेन्द्र रंजितकार मनोनित हुनुभएको छ । नेपाल टे«ड युनियन कांगे्रस काभे्रसंग आवद्द कृषि श्रमिक संघका अध्यक्ष समेत रहेका रंजितकारलाई  नेपाल टे«ड युनियन कांगे्रस काभे्रको सातौं जिल्ला अभिवशनका अवसरमा मनोनित गरिएको हो । नेपाली कांगेसका पूर्व केन्द्रिय सदस्य शिव प्रसाद हुमागाइले एक कार्यक्रमका बिच मनोनित गरिएको प्रमाणपत्र वितरण गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्