IMG-LOGO

गोरखापत्र समाचारदाता पौडेल सम्मानित

 मंगल, बैशाख २६, २०८०  – सृजना सापकोटा

 

गोरखापत्र समाचार दाता केशवराज पौडेल सम्मानित हुनुभएको छ । गोरखापत्र प्रकाशनको १ सय २३ वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिककोत्सवको अवसरमा पौडेल उत्कृष्ट समाचारदाताको रुपमा नगद  सहित सम्मानित हुनुभएको हो । ढेड दशकदेखि निरन्तर सञ्चारकर्ममा क्रियासिल हक्की स्वभावका पौडेल २०७६ सालदेखी गोरखापत्र दैनिकमा आवद्ध भई नागरिकहरुको जल्दाबल्दा मुद्दालाई उजागर गर्दै आउनुभएको छ । फोटो पत्रकार संघ काभे्रका संस्थापक अध्यक्ष समेत रहनुभएका पौडेल, यस अघि काभे्र जिल्लाबाट प्रकाशित खबर चौतारीमा कार्यकारी संपादक भई कार्य गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्