IMG-LOGO

आज प्रम प्रचण्ड काभ्रेको महाभारत आउने

 मंगल, बैशाख २६, २०८०  ---

 

       प्रधानमन्त्रि पुष्पकलम दाहाल (प्रचण्ड) आज काभ्रेको महाभारत गाउँपालिका–५, चारकिल्ला आउनु हुने भएको छ । नेपाल विधुत प्राधिकरणको केन्द्रिय प्रशारण लाइनको समुदघाटन कार्यक्रममा प्रधानमन्त्रि दाहाल अउनुहुन भएको बताइएको छ । उक्त कार्यक्रममा दाहालले पिन्थली रजवास, भुमिचुली, बुधाखानी, देविटार सडक खण्डको शिलान्यास गर्नुहुने बुझिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्