IMG-LOGO

राधाकृष्ण साकोस सामाजिक कार्यमा सक्रिय

 मंगल, बैशाख १९, २०८०  ---

          बनेपा स्थित राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था.लि सामाजिक कार्यमा सक्रिय भएको छ । हिमालय माध्यामिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा न्युन आय भएका तिन विद्यार्थी (सन्दिप  श्रेष्ठ, मिन्सु श्रेष्ठ, र सन्जिव तामाङको) पूर्ण रुपमा अभिभाकत्व ग्रहण गरेको छ । यस संस्थाले विद्यार्थीको कक्षा १० जिम्मेवारी लिएको छ । संस्थाले विगतमा नारी वचतलाई प्रोत्साहन स्वरुप विभिन्न किसिमका तालिम तथा माघ मसान्तमा शालिनदी भ्रमण गराउँदै आएको छ । संस्थाको भकुण्डे सेवा केन्द्रको सदस्यहरुलाई भकुण्डे हस्पिटल प्रा.लि को सहकार्यमा स्वास्थ्य सेवा, औषधी उपचार तथा जाँचमा ३ देखी १० प्रतिशत सम्म छुट र प्रयोगशालामा १५ प्रतिशत सम्म छुटको व्यवस्था गर्दै आएको संस्थाका अध्यक्ष कमल अधिकारीले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्