IMG-LOGO

बिन्धबासिनी साकोसको अनुशिक्षण कार्यक्रम

 मंगल, बैशाख १९, २०८०  ---

 

          बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था. लि पानौतीले विद्यमान सहकारी ऐन, कानुन, नीति नियम एवं संस्थाको विद्यमान निती नियम, कार्यविधी लगाएत समिती उप–समितीको जिम्मेवारी र वहन गर्नुपर्ने भुमिकाको बारेमा  अनुशिक्षण कार्यक्रम हिजो सम्पन्न गरेको छ । संस्थाका सल्लाहकार प्रदिप थापाको प्रमुख आतित्थ्यता र संस्थाका अध्यक्ष शाान्तकुमार श्रेष्ठको विषेश आतिथ्यतामा भएको थियो । संस्थाका उपाध्यक्ष एवं शिक्षा तालिम उप समितीका संयोजक रामहरी शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । सहजीकरण राष्ट्रिय सहकारी बैंकका तालिम विभाग प्रमुख बल्लभ तिमल्सिना र संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतान, संस्थाका सचिव डोरेन्द्रराज सापकोटा, कोषध्यक्ष भिमबहादुर खत्रीले सहजीकरण गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्