IMG-LOGO

धुलिखेल जेसिजको २१ औँ साधारण सभा

 मंगल, मंसिर २३, २०७७  ---

धुलिखेल जेसीज को २१ औँ बार्षिक साधारण सभा र धुलिखेल जूनियर जेसीजको बार्षिक साधारण सभा शनिवारको दिन पुर्ब अध्यक्ष,जेसीजहरु र अथितीहरुको उल्लेखनीय सहभागिता पर्यटकिय नगरी धुलिखेलमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कार्यक्रमको प्रमुखअतिथी धनगढी जेसीजका पुर्ब अध्यक्ष रमनचन्द्र श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भयो भने सो कार्यक्रममा धुलिखेल उद्योग बाणिज्य संघ का अध्यक्ष एबम धुलिखेल जेसीजका पुर्ब अध्यक्ष मन्जु कुमार कोजु, धुलिखेल जेसीजका पुर्ब अध्यक्ष  प्रधुम्न देबजु, मानार्थ सदस्य  रङ्गनाथ ब्यान्जु, धुलिखेल जेसीज र २०२१ को अध्यक्षमा दिपेश योगल र धुलिखेल जूनियर जेसीज २०२१ को अध्यक्षमा मनिष कोजु निर्बिरोध निर्वाचित हुनुभयको छ । कार्यक्रम धुलिखेल जेसीजका २०२० अध्यक्ष त्रिलोचन घिमिरेको सभापतित्वमा सम्पन्न भयको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्