IMG-LOGO

१०४ जना कोरोना संक्रमित, एकको मृत्यु

 मंगल, बैशाख ५, २०८०  ---

 

      नेपालमा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा १६३२ जनामा नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० जना डिस्चार्ज भएका छन् । अहिले देशभर ३७९ जना सक्रिय संक्रमित छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्