IMG-LOGO

अखिल नेपाल महिला संघ टुकाले हाँक्ने

 मंगल, चैत २८, २०७९  ---

      महिला हक अधिकारको आवाज बुलन्द गर्ने संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनल टुका हमाललाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षयमा सर्मिला कार्की, डा. विमला राई पौड्याल, काभ्रे क्षेत्र नम्बर २ का साम्सद रुक्मणी राणा, मेनुका काफ्ले, मेनुका पोख्रेल ,सुमित्रा विसि, महासचिवमा पेम्बा लामा, उपमहासचिव शान्ति अधिकारी, कोषाध्यक्षमा इन्दिरा फुयाल रहनु भएको छ । काभ्रेबाट जिल्ला पार्टी उपसचिब रिता ढकाल र धुलिखेल नगर कमिटी ईञ्चार्च कमला काप्mले केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्