IMG-LOGO

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द

 मंगल, चैत २८, २०७९  ---

 

            प्रधानमन्त्री पुष्पकमल दाहालले गोविन्द आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् ।  ्रधानमन्त्री दाहालले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्यलाई हिजो प्रेस सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । आचार्य यसअघि २०७३ मा दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि प्रेस सल्लाहकार थिए । आचार्य न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्षसमेत हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्